Commons:Wiki Loves Earth 2015/ne

From Wikimedia Commons, the free media repository
Jump to navigation Jump to search
This page is a translated version of a page Commons:Wiki Loves Earth 2015 and the translation is 73% complete. Changes to the translation template, respectively the source language can be submitted through Commons:Wiki Loves Earth 2015 and have to be approved by a translation administrator.
Outdated translations are marked like this.
Wiki Loves Earth

Shortcut: COM:WLE2015

विकी लभ्स अर्थको लोगो
विकी लभ्स अर्थको लोगो

विकी लभ्स अर्थ २०१५ प्राकृतिक सम्पदा(संरक्षित क्षेत्रहरू)को बिषयसँग सम्बन्धित भएर विश्वका धेरै राष्ट्रहरूमा संचालन हुने एउटा अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता हो । सबै सहभागी राष्ट्रहरू का स्थानीय समूहले छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्ने हुनाले समय अवधि, नियमहरू, पुरस्कारहरू केही फरक हुन सक्छन । सबै राष्ट्रहरूले प्रतियोगिता सपामन गरेर फाइनलिस्ट छनौट गरिसकेपछि अन्तरराष्ट्रिय निर्णायकहरूले पून: सबै मध्येबाट विजेता छनौट गर्ने छन्, ( २०१४ का फाइनलिस्ट तथा विजेताहरूको ग्यालरी हेर्नुहोस् )।

अवधारणा

विकी लभ्स अर्थ (WLE) पहिलो पटक विकिमेडिया युक्रेनले २०१३ मा शुरुवात तथा आयोजना गरेको थियो । दोश्रो बर्षमा, विकी लभ्स अर्थ २०१४ विश्वका १५ वटा राष्ट्र/क्षेत्रहरूमा आयोजना गरियो ।

The basic aim of the competition is to collect photos of natural heritage sites – such as nature reserves, landscape conservation areas, national parks, scenic/landscape areas, remarkable gardens, etc. – to illustrate articles in the worldwide free encyclopedia Wikipedia and other Wikimedia Foundation projects. Like Wiki Loves Monuments (WLM), we use official lists of protected areas, usually available from government agencies.

The focus is not only on sites of national importance, but also on those protected at the regional level, and on the widest variety of natural sites possible: forests, parks, gardens, rocks, caves, or whatever part of nature is protected in your country. This means that most users will be able to find several natural heritage sites close to them.

सगभागी राष्ट्रहरू २०१५

आगामी प्रतियोगिताहरू

यो सूचीले सहभागिताको लागि संचालक समूह गठन तथा कमन्समा आधारभूत पृष्ठ निर्माण गरिसकेका राष्ट्रहरूलाई समावेश गरेको छ ।

राष्ट्र कमन्सको पृष्ठ प्रतियोगिता अवधि प्रश्नको लागि पृष्ठ नोटहरू संरक्षित क्षेत्रहरू/वस्तुहरूको सूची अभियान अपलोड
WLE Algeria 1 May 2015 – 30 June 2015 हामीलाई सम्पर्क गर्नुहोस् WLE 2015 in wikimedia-dz.org संरक्षित क्षेत्रहरूको सूची wle-dz २,७०२
WLE Andorra & catalan-speaking areas 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.cat संरक्षित क्षेत्रहरूको सूची wle-cat २,२०८
WLE Austria 1 May 2015 – 30 June 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.at Teilnehmende Objekte National parks: wle-at-nap,
Nature reserves: wle-at-nsg,
Geschützter Landschaftsteil: wle-at-glt,
Geschützte Höhle: wle-at-hoe,
Nature parks: wle-at-np,
Natural monuments: wle-at-nd
३,६२३
WLE Azerbaijan 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-az ५९०
WLE Brazil 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-br १२,८०६
WLE Bulgaria 1 June 2015 – 30 June 2015 हामीलाई सम्पर्क गर्नुहोस्,
wle2015@wikimedia.bg
संरक्षित क्षेत्रहरूको सूची wle-bg १,६१०
WLE Estonia 1 May 2015 – 31 May 2015 ? संरक्षित क्षेत्रहरूको सूची wle-ee ६०३
WLE France 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.fr संरक्षित क्षेत्रहरूको सूची wle-fr २,२७७
WLE Germany 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.de संरक्षित क्षेत्रहरू तथा वस्तुहरूको सूची wle-de
per federal state: wle-de-bb, -be, -bw, -by, -hb, -he, -hh, -mv, -ni, -nw, -rp, -sh, -sl, -sn, -st, -th
१४,०४४
WLE Iraq 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-iq ३५
WLE Macedonia 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wle.mk संरक्षित क्षेत्रहरूको सूची wle-mk २,०७४
WLE Morocco 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-ma १,६७१
WLE Nepal 1 May 2015 – 30 June 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-np २,४२८
WLE Pakistan 1 May 2015 – 31 May 2015 pakistan@wikilovesearth.org सबै संरक्षित क्षेत्रहरूको सूची wle-pk १०,४७२
WLE Palestine 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-ps २१६
WLE Poland 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikiprzyroda.pl संरक्षित क्षेत्रहरूको सूची wle-pl ३,९६०
WLE Portugal 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.pt संरक्षित क्षेत्रहरूको सूची wle-pt १,८५०
WLE Russia 1 May 2015 – 31 May 2015 wle2015@wikimedia.ru Вики любит Землю 2015 संरक्षित क्षेत्रहरूको सूची wle-ru ८,२८४
WLE Serbia 1 June 2015 – 30 June 2015 wle@vikimedija.org wle.wikimedia.rs संरक्षित क्षेत्रहरूको सूची wle-rs ८२९
WLE Spain 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.es संरक्षित क्षेत्रहरूको सूची wle-es ५,०२३
WLE Syria 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् List of National parks of Syria wle-sy ३७६
WLE Switzerland 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् WLE Switzerland संरक्षित क्षेत्रहरूको सूची wle-ch १,७४२
WLE Thailand 1 May 2015 – 30 June 2015 हामीलाई सम्पर्क गर्नुहोस् wmth.org संरक्षित क्षेत्रहरूको सूची wle-th ७१८
WLE Tunisia 1 May 2015 – 15 June 2015 हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-tn २,७३९
WLE Ukraine 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् wikilovesearth.org.ua संरक्षित क्षेत्रहरूको सूची (Списки) wle-ua १४,७४५
WLE Uruguay 1 May 2015 – 31 May 2015 हामीलाई सम्पर्क गर्नुहोस् Wiki Loves Earth Uruguay in Wikimedia Uruguay संरक्षित क्षेत्रहरूको सूची wle-uy १,५४४

अझै पनि तयारी वा अस्पष्ट स्थितिका प्रतियोगिताहरू

यो सूचीले प्रतियोगितामा समावेश हुनेसक्ने वा इच्छुक अन्य राष्ट्रहरूलाई समावेश गरेको छ ।

राष्ट्र कमन्सको पृष्ठ प्रतियोगिता अवधि प्रश्नको लागि पृष्ठ नोटहरू संरक्षित क्षेत्रहरू/वस्तुहरूको सूची अभियान अपलोड
WLE Australia ? हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-au
WLE Jordan ? हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-jo
WLE Lebanon ? हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-lb
WLE Ecuador ? हामीलाई सम्पर्क गर्नुहोस् संरक्षित क्षेत्रहरूको सूची wle-ec


यदि तपाई आफ्नो देशमा विकी लभ्स अर्थको आयोजना गर्न चाहनुहुन्छ भने तपाईले निम्नानुसारका चरणहरू पुरा गर्नुपर्दछ :

  1. Have or create a list of relevant protected areas (on Wikipedia or Commons). – Different countries have different systems with multiple levels of protected areas (from large National Parks to individual protected trees in the middle of nowhere). All these objects are usually defined by official documents. If there isn't any such list for your country, you can create a public list of areas worth to be called natural heritage site.
  1. Have or create clear recommendations for photos. – Define, what aspects photographers should focus on.
  2. Have a working organization team, and name the responsible contact, e.g. by a list of helping users.
  1. Organize a good jury for your country. At an early stage, please also think about possible prizes for winners.
  2. Create the landing page on Commons for your country (Commons:Wiki Loves Earth 2015 in …), and take care for categories, templates etc. (Later on, you might need to ask other users for technical help e.g. for specific campaign adaptions.)
  3. Questions? – please ask :)

Rules

  • The set of rules for the international part of the contest.

सहयोग तथा प्राय सोधिने प्रश्नहरू

प्रश्नहरू कहाँ सोध्ने ?

प्रश्न सोध्न तथा सुझावको लागि प्राथमिक स्थान विकी लभ्स अर्थको वार्ता पृष्ठ हो ।(अंग्रेजी भाषा अनिवार्य) राष्ट्र विशेषको विषयमा भएमा कृपया माथीको सूचीमा उल्लेखित सहभागी राष्ट्रहरूको प्रश्नको लागि पृष्ठको प्रयोग गर्नुहोला । (राष्ट्र अनुसारको भाषा)

सहयोगको लागि अन्य स्थानहरू:

उपकरणहरू तथा उपयोगी लिंकहरू

Familiar tools from Wiki Loves Monuments will be adapted for Wiki Loves Earth. In Ukrainian WLE 2013 we used our own tools, which can also be available internationally. Adaptation progress will be tracked below

विकी लभ्स अर्थ अपलोड अभियान
ढाँचाको लागि Category:Wiki Loves Earth templates हेर्नुहोस् ।
संचालित अभियानहरूको लागि माथी उल्लेखित सहभागी राष्ट्रहरूको सूचीमा रहेको wle-xx लिंकमा हेर्नुहोस् ।
अभियान सम्पादक अधिकार सहितका विकी लभ्स अर्थ संचालकहरू:
  • User:Vikoula5 - अल्जेरिया
  • User:Ilya - युक्रेन
  • User:Romaine - सबै राष्ट्रहरूको लागि, तथा सबैकोको अभियानमा सहयोगको लागि उपलब्ध
Other useful things