You don't need technical skills in order to contribute here. Be bold when contributing and assume good faith when interacting with others. This is a wiki.
त्यसको उपचारको लागि डाक्टरलाई बोलाए । डाक्टरले
घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई
धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म
यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ
नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी
अरु जनावरहरुमा पनि सर्नसक्छ " ।
यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि
सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ
साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन "
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए ।
खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमिलाई
उठ्नैपर्छ , हिम्मत गर , नत्रभने तिमी मारिन्छौ । म
तिमिलाई मदत गर्छु ल उठ । "
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई
अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार
नजर आइरहेको छैन । "
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको
छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर
या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने
। यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ ।
त्यसैले हिम्मत गर , प्रयास गर ।
घोडा जुरुक्क उठ्छ ,
खसीले भन्छ - हो ! स्याबास , अब भागेर हेर तेज अझै तेज ।
स्याबास !
त्यतिकै मा किसान आए उसले देखे कि घोडा अब उठेर
दौडीरहेको छ , उ खुशीले नाच्न थाले र घर परीवार र
छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाले " चमत्कार
भयो , मेरो घोडा ठिक भयो , हामीले उत्सब पार्टी
मनाउनुपर्छ , आज खसि काट्छु , खसिको बिर्यानी सबैलाई
खुवाउछु "
शिक्षा -
Management लाई कहिल्यै थाहा हुदैन कि कुन
Employee ले काम गरीरहेको हुन्छ , जो काम गरिरहेको
हुन्छ उसैलाई तमाम गरिदिन्छ ।।।।
मनपरे शेयर गरिदिनुहोला ।।।