File:Rabindra Subedi रविन्द्र सुवेदी.jpg
Original file (960 × 957 pixels, file size: 289 KB, MIME type: image/jpeg)
Captions
Summary
[edit]DescriptionRabindra Subedi रविन्द्र सुवेदी.jpg |
English: Rabindra Subedi रविन्द्र सुवेदी |
Date | |
Source | Own work |
Author | Gunjan Raj Giri |
Licensing
[edit]- You are free:
- to share – to copy, distribute and transmit the work
- to remix – to adapt the work
- Under the following conditions:
- attribution – You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use.
- share alike – If you remix, transform, or build upon the material, you must distribute your contributions under the same or compatible license as the original.
रविन्द्र सुवेदी Rabindra Subedi २०६३ सालदेखि रेडियोसहित विभिन्न सञ्चारमाध्यममा क्रियाशील छन् । २०६४ सालमा दैलेख जिल्लामा स्थापना भएको पहिलो रेडियो पञ्चकोशी एफएममा विभिन्न जिम्मेवारी सम्हालेका उनले त्यसअघि बाँकेको रेडियो भेरी आवाजमा काम गरेका थिए भने सुर्खेतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा काम गरेका थिए । २०६७ सालदेखि केन्द्रीय राजधानी काठमाडौंमा बसेर उनले पत्रकारिता गरिरहेका छन् । सुरुवाती समयमा नेपालवाणी रेडियो नेटवर्कमा काम गरेका उनले हिमालय टाइम्स दैनिक, विभिन्न अनलाइन, रेडियो नागरिक तथा थाहा सञ्चार नेटवर्कमा काम गरेको अनुभव छ । उनले सगरमाथा टेलिभिजन Sagarmatha tv मा समेत काम गरेका छन् भने हाल हिमालय टेलिभिजन Himalaya television HD मा वरिष्ठ सह-सम्पादकका रुपमा कार्यरत छन् । टेलिभिजनमा उनले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । स्टेज कार्यक्रमहरु, विभिन्न डकुमेन्ट्रीको निर्माता एवम् भ्वइस ओभर आर्टिस्ट Voice over artist का रुपमा काम गरेको अनुभव भएका सुवेदी साहित्य, संगीत र कला क्षेत्रमासमेत रुचि राख्छन् । राजनीतिशास्त्र र पत्रकारिता अध्ययन गरेका उनको अध्यापनको समेत अनुभव छ ।
File history
Click on a date/time to view the file as it appeared at that time.
Date/Time | Thumbnail | Dimensions | User | Comment | |
---|---|---|---|---|---|
current | 13:05, 15 February 2023 | 960 × 957 (289 KB) | Gunjan Raj Giri (talk | contribs) | Uploaded while editing "Draft:Rabindra Subedi" on en.wikipedia.org |
You cannot overwrite this file.
File usage on Commons
There are no pages that use this file.